यस्तो पनि भयो ... (समय सन्दर्भ)
(विहान ८ बजे)
कः ए सर, अाज जुममा मीटिङ राखिएको रहेछ ।
हजुरसँग भएको स्मार्ट फोनमा प्ले स्टोरबाट जुम क्लाउड मीटिङ एप इन्स्टल गरी अाज
दिउँसो एक बजे हुने मीटिङको लागि तयार रहनु होला । लिंक तपार्इको मेसेन्जरमा पठाइ
सकिएको छ ।
खः हुन्छ, सर
।
(साढे बाह्र बजे ख ले क लार्इ फोन गर्दछ ।)
खः सर म घरबाट निस्कन लागें । यो जुम
भन्ने ठाउँ कहाँ हो रे साँच्चै । अनि यो लकडाउनमा त्यहाँ अाउँदा पुलिसले केही
भन्ने हो कि ।
(ख को कुरा सुनेर क झण्डै बेहोस ।)
No comments:
Post a Comment