Thursday, April 23, 2020

शैक्षिक सत्र २०७७देखि कक्षा १मा लागु हुने एकिकृत पाठ्यक्रमबारेमा पाठ्यक्रम विकास केन्द्रका विज्ञ


कक्षा १को नयाँ एकीकृत पाठ्यक्रमबारे भिडियो हेर्न कृपया यहाँ क्लिक गर्नु होला ।
यो भिडियो भरतपुर महानगरका सामुदायिक माध्यमिक विद्यालयहरूका प्रधानाध्यापकहरूलार्इ जुम क्लाउड मीटिङ एपको प्रयोग गरी सञ्चालन गरिएकोअनलाइन मीटिङको हो । पाठ्यक्रम  विकास केन्द्रका शाखा अधिकृत तथा विषय विज्ञ श्री सुमन सिलवालद्वारा जानकारी दिइ रहनु भएको छ ।

No comments:

Post a Comment